Create AI Video
Create AI Video

Shree Anit Thapa ko Pratikriya

Sahitya Pradhan
2024-06-05 03:23:36
15 वर्ष पहाडले बीजेपीलाई भोट दिएको थियो। यसपालिको जीत मिलाउँदा 20 वर्षको निम्ति हुनेछ।राजु बिष्टलाई दोस्रो पल्ट सांसद चुनिनु भएकोमा बधाई दिनु चाहन्छु।देशको राजनीतिमा परिवर्तन आएको आजको चुनावको परिणामले देखाएको छ। हामीले कसलाई जिताउनु पर्ने त्यो विषय गम्भीरता पूर्वक सोच्नु पर्ने थियो। यो चुनावमा हामीले राज्य सरकारलाई जिताउनु सकेको भए पहाडको निम्ति धेरै राम्रो हुनेथियो।बीजेपीले आज सम्म केही नगरेता पनि आगामी पाँच वर्ष भित्रमा पहाडको निम्ति केही गर्नेछन् भन्ने आशा राखेको छु।पहाडको सबै मतदातालाई पनि धन्यवाद दिनु चाहन्छु। गाउँ घरमा कुनै किसिमको झैं झगडा नहोस भनी अपिल पनि गर्दछु।Shree Anit Thapa le vaneka chan

Related Videos